शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतले गर्‍यो २६४ कर्मचारीको सरुवा (सूचीसहित)

बिहीबार, ०६ असोज २०७९, १९ : २५
बिहीबार, ०६ असोज २०७९

सर्वोच्च अदालतले कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरेको हो ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो । उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप