शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिए, १४०५ जना सक्रिय संक्रमित

बिहीबार, ०६ असोज २०७९, १८ : ०७
बिहीबार, ०६ असोज २०७९

पछिल्लो २४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिएका छन् । ३२६२ जनामा गरिएको नमूना परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।   त्यस अवधिमा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिले देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप