२४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिए, १४०५ जना सक्रिय संक्रमित

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

पछिल्लो २४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिएका छन् । ३२६२ जनामा गरिएको नमूना परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।   त्यस अवधिमा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिले देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।