शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो ‘ईभी अटो शो’ सुरु, तस्बिरमा हेरौं

बिहीबार, ०६ असोज २०७९, १४ : ३९
बिहीबार, ०६ असोज २०७९

नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजदेखि शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ ।

थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युबसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

तस्बिरमा हेरौं सुरु भएको अटो प्रदर्शनी-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप