नेक्स्ट सुपर मोडल नेपालका प्रतियोगीद्वारा प्रतिभा प्रस्तुत

सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिस्पर्धीहरुले ‘स्विसुट राउण्ड’ अन्तर्गत बिकिनी र स्विमिङ सुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक अदा प्रस्तुत गरे ।
आगामी असोज ८ गते शनिबार हुने फिनालेमा ममिता थापा, अर्बिन नेपाल, आरती सराफ, सन्दीप साह, मनिला राना, शैलेश मगर, सुनेना तामाङ, सञ्जय पुरी, पारु भट्टराई, अनिश तामाङ, सचिता चौधरी, अग्निश्री विश्वकर्मा, सुस्मिता राई, विनोद दवाडी, गीता क्षेत्री, सन्जु केसी, मनिषा बिडारी प्रतिष्पर्धी छन् ।
त्यस्तै समीर आचार्य, राबिया नगरकोटी, प्रवलकृष्ण सिंखडा, साक्षी बास्तोला, आयुष न्यौपाने, संगम बस्नेत, वसन्त पाण्डे, नम्रता शाही ठकुरी, श्याम गुरुङ, सन्तोषराज पन्त र आयुष मिश्रा छन् । आयोजकले नेपाली युवायुवतीहरूलाई आफ्नो आत्मविश्वास, जीवन्तता देखाउने मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिमानमाको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान