बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

बुधबार, ०५ असोज २०७९, २१ : १५
बुधबार, ०५ असोज २०७९

बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ  कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो ।

आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन ।

 


 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप