कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित गरेका छन् । देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । समितिको सदस्यमा ६ जना सहमहामन्त्री रहेका छन् ।
१. सदस्य — सहमहामन्त्री फरमुल्लाह मंसुर
२. सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३. सदस्य — सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४. सदस्य — सहमहामन्त्री महेन्द्र यादव
५. सदस्य — सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६. सदस्य — सहमहामन्त्री जीवन परियार
७. सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८. सदस्य — केन्द्रीय सदस्य किरण यादव
९०. सदस्य — केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१०. सदस्य — केन्द्रीय सदस्य रंगमती शाही
११. सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२. सदस्य — केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३. सदस्य — केन्द्रीय सदस्य नानु बाँस्तोला
१४. सदस्य — अनुराधा कोइराला
१५. सदस्य — मनोहरनारायण श्रेष्ठ
१६. सदस्य — किरण गिरि
१७. सदस्य — डा बिष्णु विभु घिमिरे
१८. सदस्य — श्रवण मुकारूङ
१९. सदस्य — डा. स्वर्णिम वाग्ले
२०. सदस्य — डा सुरेश आचार्य
२१. सदस्य — गेजा शर्मा वाग्ले
२२. सदस्य — मदन कट्टेल
२३. सदस्य — प्रमोदहरि गुरागाईं
२४. सदस्य — डा. अन्जनी झा
२५. सदस्य — ई. अभिमन्युलाल सिंह
२६. सदस्य — डा ई हरि दर्लामीमगर
२७. सदस्य — अधिवक्ता डा। रुद्र शर्मा
२८. सदस्य — डा सञ्जय महतो थारु
२९. सदस्य — भोजराज श्रेष्ठ
३०. सदस्य — प्रताप पौडेल
३१. सदस्य — डा। बुद्धिमान श्रेष्ठ
३२. सदस्य — शंकर तिवारी
३३. सदस्य — डा। कृष्ण पौडेल
३४. सदस्य — दिपेश घिमिरे
३५. सदस्य — प्रकाश लामिछाने
३६. सदस्य — डा प्रीति मण्डल
३७. सदस्य — मीन भाम
३८. सदस्य — विनोद दास
३९. सदस्य — सुमित खरेल
४०. सदस्य — विकल राई
४१. सदस्य सचिव — डा प्रदीप पराजुली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का