राष्ट्रपतिको कदमका विरुद्ध निर्णय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक
बुधबार, ०५ असोज २०७९, १३ : ४०
राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक जारी छ । नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका छन् ।
राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठकमा सहभागी भएका हुन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन