यम बराले भने - ‘प्रेम गीत-३’को अन्तराष्ट्रिय अभियानमा मेरो साथ र समर्थन छ’

person explore access_timeअसोज ५, २०७९ chat_bubble_outline0

‘प्रेम गीत ३’ विवादमा थुप्रै कलाकर्मी बिरोध र समर्थनमा गरेर दुई कित्तामा देखिएका छन् । यस्तैमा गायक यम बरालले पनि ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थन रहेको बताए छन् ।


गायक बरालले सामाजिक संजालमा एक पोष्ट गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई स्थापित गर्ने अभियानमा रहेको ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थ रहेको बताएका हुन् । ‘प्रेम गीत ३’ हेरेर साथ र समर्थन  दिन समेत उनले सबैलाई आग्रह गरेका छन् ।



‘राष्ट्रवाद, कलाकारवाद छातीमा राखी, समग्र नेपाल चलचित्र उद्योगलाई अन्तराष्ट्रिय जगतमा पहिचान प्रतिनिधित्व गराउने यो अभियानमा सबै चलचित्रकर्मी, संगीतकर्मी एक भई ‘प्रेम गीत ३’ देशभरिका हलहरुमा गई हेरौ’ बरालले अगाडि थपेका छन् ‘कानुन विधि विधान सम्मत रहि अन्तराष्ट्रिय जगतमा नेपाली चलचित्र खुट्टा टेकाउने यो अभियानमा मेरो साथ समर्थन छ ।’ 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।