नेपाल र जापानबीच सिँचाइ र शहरी प्रशारण प्रणाली सुधार सम्बन्धि सम्झौता

person explore access_timeअसोज ५, २०७९ chat_bubble_outline0

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुर्नस्थापना ​र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार सम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ । 


आज अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार सिँचाइ प्रणाली पुर्नस्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्ने उल्लेख छ ।  



सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले  हस्ताक्षर गरेका छन् । 



 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।