राष्ट्रपति भण्डारीले संविधानवादको हुर्मत लिनुभयो : नेता केसी
बुधबार, ०५ असोज २०७९, ०८ : २१
![राष्ट्रपति भण्डारीले संविधानवादको हुर्मत लिनुभयो : नेता केसी](https://rpcdn.ratopati.com/media/albums/arjun_narsing_kc_3_AkiiJr3Sra.jpg)
नेपाली कांग्रेसका नेता आर्जननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको बताएका छन् ।
प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीले बताए । बुधबार विहान समाजिक सञ्जालमार्फत उनले
'नागरिकता विधेयक कति सही र गलत छन् ? यो जनताको विवेकले ठम्याउने र संसद तथा सरकारको जिम्मेवारीको विषय हो,' उनले लेखेका छन्, 'तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उलङ्घन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र,शक्ति सन्तुलन,नियन्त्रण र पृथकीकरण तथा संविधानवादको हुर्मत लिएको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातमा देखिएका अड्चनहरू
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे