गोठाटार हत्या काण्डको अनुसन्धान गर्न बिशेष समिति गठन

person explore access_timeअसोज ५, २०७९ chat_bubble_outline0

फिल्मी शैलीमा हत्या गरिएका फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईको नेतृत्वमा प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्दलगायतको समिति गठन गरिएको हो।


काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताउँदै उक्त जानकारी दिनुभएको हो। विवादास्पद इवि भएका मोहम्मदको हत्या संगठित गिरोहले गरेको आशंका गर्दै प्रहरीले छानबिनको दायरालाई समेत सांघुरो बनाएको छ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।