डा. भुवनराज कुँवर सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित
मङ्गलबार, ०४ असोज २०७९, ०७ : ००
सरकारले संविधान दिवसको अवसरमा राष्ट्र र जनतालाई विभिन्न कोणबाट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई पदकबाट विभूषित गर्ने भएको छ ।
सरकारले स्वास्थ्य क्षेत्रमा जनता र राष्ट्रको निम्ति योगदान पुर्याएका नेपाली सेनाका (ब्रिगेडियर) जनरल डा. भुवनराज कुवँरलाई सुप्रबल जन सेवा श्री पदकबाट सम्मानित गर्ने भएको छ । उनले विभिन्न आर्मी अस्पतालमा नेतृत्वदायी भुमिका खेलिसकेका छन् ।
अहिले कुवँर काठमाडौँमा रहेको आर्मी अस्पतालमा कार्यरत छन् । उनले देशका दुर्गम क्षेत्रमा पुगी विगत ३२ वर्षदेखि सेवा प्रवाह गर्दै आएका छन् । यो पदक संविधान दिवसमा घोषण गरेर बैशाख १ गते प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
-
नेप्से १५.८३ अंकले बढ्यो