शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर १८५ तेस्रोलिङ्गी मतदाता, कुन प्रदेशमा कति ?

मङ्गलबार, ०४ असोज २०७९, ११ : ०६
मङ्गलबार, ०४ असोज २०७९

देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका हुन् । 

जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप