उपमहानगरपालिकातर्फ मेयर/उपमेयर पदका २१८ जना उम्मेदवारमाथि जनही साढे ५ लाख रुपैयाँ जरिवाना (सूचीसहित)
मङ्गलबार, ०४ असोज २०७९, १० : ३७
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने उपमहानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ५ लाख ५० हजारका दरले जरिवाना तोकेको छ । खर्च विवरण नबुझाउनेमा निर्वाचित उम्मेदवारहरु पनि प्रशस्त रहेका छन् ।
आयोगको सूचना अनुसार उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण