राप्रपाले टुंगो लगायो समानुपातिक उम्मेदवारको सूची
सोमबार, ०३ असोज २०७९, ०८ : ००
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको छ । सोमबार बसेको राप्रपाको बैठकले सबै क्लस्टरका समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको हो ।
राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लामो छलफलपछि समानुपातिक उम्मेदवारको सूची तयार गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण