के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रबल जन सेवाश्रीबाट सम्मानित
सोमबार, ०३ असोज २०७९, १८ : ०५
के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा समाजसेवी कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित हुने भएका छन् ।
देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गर्ने घोषणा भएको हो । दुगडले कृषिलाई व्यवसायीकरण र औद्योगिकिकरण गर्नेतर्फ विशिष्ट योगदान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता