नेपाल भर्सेस बंगलादेश, तस्बिरमा हेर्नुहोस् फाइनल खेल
सोमबार, ०३ असोज २०७९, १७ : ५८

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो। दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो ।
दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड