समानुपातिकतर्फको बन्दसूची बोकेर नेमकिपा आयोगमा
सोमबार, ०३ असोज २०७९, १७ : १२
समानुपातिक तर्फको बन्दसूची बोकेर नेपाल मजदुर पार्टी (नेमकिपा) निर्वाचन आयोगमा पुगेको छ । नेमकिपाका नेता प्रेम सुवालसहितका नेताहरु समानुपातिकको सूची बोकेर आयोग पुगेका हुन् ।
सुवालले प्रदेश र प्रतिनिधिसभातर्फकै बन्दसूची तय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार