बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फको बन्दसूची बोकेर नेमकिपा आयोगमा

सोमबार, ०३ असोज २०७९, १७ : १२
सोमबार, ०३ असोज २०७९

समानुपातिक तर्फको बन्दसूची बोकेर नेपाल मजदुर पार्टी (नेमकिपा) निर्वाचन आयोगमा पुगेको छ । नेमकिपाका नेता प्रेम सुवालसहितका नेताहरु समानुपातिकको सूची बोकेर आयोग पुगेका हुन् ।

सुवालले प्रदेश र प्रतिनिधिसभातर्फकै बन्दसूची तय गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप