महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कारमा जे देखियो
सोमबार, ०३ असोज २०७९, १७ : ११

महारानी एलिजाबेथ द्वितीयको शाही राजकीय अन्तिम संस्कारका लागि विश्वभरीका पाहुना वेस्टमिन्स्टर एबेमा उपस्थित भएका छन् ।
अन्तिम संस्कार, धार्मिक सभासहित वेस्टमिन्स्टरमा आयोजना भएपछि अन्मित यात्रा विन्डसर क्यासलतर्फ अघि बढ्नेछ जहाँ परिवारका सदस्यले उनलाई अन्तिम विदाई गर्नेछन् र यहाँ नै महारानीको अन्तिम संस्कार हुनेछ ।
वेस्टमिन्स्टर एबेमा उनको अन्तिम संस्कारका बेला खिचिएका केही तस्बिर यहाँ पेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
-
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
-
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
-
बुढाथोकी बने राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा
-
कर्णालीमा प्रतिपक्ष : सरकारको गतिमति ठिक छैन
-
गहुँबाली भित्र्याउन किसानहरूलाई भ्याइनभ्याई (तस्बिरहरू)