बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

सोमबार, ०३ असोज २०७९, १६ : ५३
सोमबार, ०३ असोज २०७९

युवराज चौलागाईं र अनुष्का पाठकको स्वर रहेको गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने प्रस्टपार्न खोजिएको छ । 
गीतको भिडियो भने शान थापाले निर्देशन गरेका हुन् । अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ ।

अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा गायक गायिका चौलागाई र अनुष्कासँग रोमान्स गरेका छन् । गीतलाई दर्शकले रुचाइरहनु भएको र प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको गायक चौलागाईंले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप