युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

person explore access_timeअसोज ३, २०७९ chat_bubble_outline0

युवराज चौलागाईं र अनुष्का पाठकको स्वर रहेको गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने प्रस्टपार्न खोजिएको छ । 
गीतको भिडियो भने शान थापाले निर्देशन गरेका हुन् । अनुष्काकै शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ ।


अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा गायक गायिका चौलागाई र अनुष्कासँग रोमान्स गरेका छन् । गीतलाई दर्शकले रुचाइरहनु भएको र प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको गायक चौलागाईंले बताए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।