आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, ०३ असोज २०७९, १६ : ४४
सोमबार, ०३ असोज २०७९

पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा एक हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप