कांग्रेसको बन्दसूची बोकेर विश्वप्रकाश पुगे आयोग
सोमबार, ०३ असोज २०७९, १६ : ४२

समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।
शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?