शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते एक लाख

सोमबार, ०३ असोज २०७९, १६ : ३८
सोमबार, ०३ असोज २०७९

डिसहोमको अफर अन्तरगत एक वर्षको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुर राना मगरले १ लाख रुपैयाँ नगद जितेका छन् । 

भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगतको योगेश इलेक्टोनिक्स पाख्रिवासका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिसहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप