पैसा बाँड्नेको उम्मेदवारी खारेज गर्नुपर्छ : प्रेम सुवाल
सोमबार, ०३ असोज २०७९, १६ : ३५
नेपाल मजदुर किसान पार्टीले पैसा बाँड्नेको उम्मेदवारी खारेज गर्नुपर्ने बताएको छ । समानुपातिकतर्फको सूची बुझाउन आयोग पुगेका सो पार्टीका नेता प्रेम सुवालले धाँधलीको सुरुवात भैसकेको भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुदैन कि भन्ने चिन्ता बढेको बताए ।
‘आचारसंहिता उल्लघंन भैसकेको छ । पैसा बाड्नेहरुको उम्मेदवारी खारेज गर्नुपर्छ’, सुवालको भनाइ छ । उनले सातै प्रदेशको सूची बनाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल