बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रेशमपत्नी आफैं पुगिन् बन्दसूची बोकेर आयोग

सोमबार, ०३ असोज २०७९, १६ : २८
सोमबार, ०३ असोज २०७९

समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् ।

चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप