आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दै राजनीतिक दल (फोटोफिचर)
सोमबार, ०३ असोज २०७९, १७ : ३२
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरू भएको कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची दर्ता गरिरहेको छ ।
असोज १ र २ गते समानुपातिक बन्द सूची पेश गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ६ दलले बन्द सूची पेश गरेका थिए भने दोश्रो दिन बाँकी रहेका दलहरूले बन्द सूची पेश गरिरहेका छन् । सोही क्रममा निर्वाचन आयोग कार्यालय अगाडि देखिएका तस्विरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी