आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ : बालेन शाह
सोमबार, ०३ असोज २०७९, १२ : ५८
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली महिला टोलीलाई फाइनल अघि शुभकामना दिएका छन् । उनले आज महिला टोली रहेको होटलमा पुगेर ऐतिहासिक जितका लागि शुभकामना दिएका हुन् ।
उनले हामी ऐतिहासिक जित भन्दा एक कदम मात्र पछाडी भएकाले जित निकाल्न शुभकामना दिए ।
‘हामी ऐतिहासिक जितभन्दा एक कदम मात्र पछि छौं । आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ । जितको लागि सम्पूर्ण टिमलाई शुभकामना । जय नेपाल,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडर भर्सेस कुरासाओः नकआउट समीकरणका लागि दुवै टोलीलाई जित्नै पर्ने दबाब
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
गढवाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या
-
दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
-
पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण