संविधान दिवसको समारोहमा पत्रकारलाई निषेध !
सोमबार, ०३ असोज २०७९, ०८ : ४८
संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो ।
यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र विभागसँगै सम्पर्क गर्नु भन्दै पन्छिएको छ । विभागका कर्मचारीहरू सम्पर्कबाहिर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय