आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?
सोमबार, ०३ असोज २०७९, ०५ : ५८
आज असोज ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.११ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२० रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा