परराष्ट्रमन्त्री खड्काद्वारा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण
आइतबार, ०२ असोज २०७९, १९ : ४३
परराष्ट्रमन्त्री डा नारायण खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायत पुगेर मन्त्री खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उनले आइतबार महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेर ल्यान्कास्टर हाउस वेस्ट मिनिस्टर हलमा शोक पुस्तिकामा हस्ताक्षर गरे । उनले नेपाल सरकार र जनताको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन् । महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् मन्त्री खड्का शनिबार साँझ बेलायत गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
-
चार महिनामा ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
-
२२६ रनको शानदार जितसँगै एक खेलअगावै नेपाललाई हङ्कङविरुद्धको शृङ्खला