क्षमायाचना*
आइतबार, ०२ असोज २०७९, १८ : ०९
आफूलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी दाबी गर्ने महिला चोलेन्द्रको छोरी नभएको पुष्टि भएको छ । यस सम्बन्धी समाचार उत्पादक ‘न्युज एजेन्सी नेपाल’ले सुनिधि राणा भनेर मिडियामा बोल्ने महिला चोलेन्द्रको छोरी नभएको भन्दै क्षमायाचना गरेको छ ।
समाचारबारे प्रश्न उठेपछि खोजबिनका क्रममा प्राप्त प्रमाणका आधारमा ती महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी नभएको निष्कर्ष निकालिएको न्युज एजेन्सी नेपालले विशेष सूचनामार्फत जनाएको छ ।
*‘चोलेन्द्रकी छोरी सुनिधिको आक्रोशः अपराध लुकाउन हामीमाथि दमन गरियो (भिडियोसहित)’ शीर्षकमा रातोपाटीले उक्त समाचार प्रकाशित गरेकोमा क्षमायाचनासहित हटाइएको जानकारी गराइन्छ–सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण