शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ०२ असोज २०७९, १६ : १८
आइतबार, ०२ असोज २०७९

पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर १८३० जना सक्रिय संक्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप