सामसङको 'उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको' योजना सार्वजनिक
आइतबार, ०२ असोज २०७९, १२ : २६

यो चाडपर्वको सिजनमा नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले विशेष २०७९ को दसैँ तिहार अफरहरूमा ’उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’योजना घोषणा गरेको छ।
जसमा निःशुल्क इन्स्टलेसन लगायतका आफुले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ ।
कम्पनीले ल्याएको यो अफर असोज १ देखि कार्तिक २९ गतेसम्म जारी रहनेछ । यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ । सामसङ टिभिहरू मार्फत, सामसङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गर्दा निःशुल्क साउन्डबार सहित ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यू सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन