प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घट्यो
आइतबार, ०२ असोज २०७९, ११ : ४३
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले घटेको छ । यससँगै सूचक १९१०.२० विन्दुमा आएको छ । एक लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । नौ कम्पनीको भाउ बढेको छ भने सात वटाको घटेको छ । एउटा कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु
-
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा निर्देशिका जारी
-
भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’
-
परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ
-
पेपे : सादा जीवन र उच्च विचारका प्रेरणादायी नेता
-
विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा