समानुपातिक उम्मेदवारको टुंगो लगाउँदै जनमत
शनिबार, ०१ असोज २०७९, २२ : ०४
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारीमा जुटेको छ । काठमाडौँको सम्पर्क कार्यालयमा जारी सचिवालयको बैठकले बन्द सूची तयार गरिरहेको सो पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् ।
प्रदेश प्रदेशबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको र सिफारिस भएको नाममा छलफल चलिरहेकाले भोलिसम्म त्यसबारे टुंगो लाग्ने उनले बताए । पार्टीका नयाँ तथा पुरानो कार्यकर्तालाई समानुपातिक उम्मेदवारमा राखिने उनले बताए । उनले भने, 'पार्टीमा कम्तीमा १० वर्ष काम गरेको पुरानो नेता तथा नयाँ आउनेको पनि योगदान, उनको जनाधारलगायत विषय मूल्याङ्कन गरी समानुपातिक उम्मेदवारमा राख्ने छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी