शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरूको बिदाइ, संसद् भवन परिसरमा जे देखियो (हेरौँ तस्बिर)

शनिबार, ०१ असोज २०७९, १७ : ५८
शनिबार, ०१ असोज २०७९

शनिबार २०७४ सालमा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक बसेको छ । बैठक सम्पन्न भएलगत्तै संसद भवन परिसरमा सांसदहरुले तस्बिर खिचाएर बिदा भएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेबाट सकिएको छ। सांसदहरु बिदा हुँदै गरेका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप