फोटोफिचर

नेपालमा एनमे क्रेज, तस्बिरहरू हेर्नुहोस्

person explore access_timeअसोज १, २०७९ chat_bubble_outline0

नेपाली युवामाझ जापानी एनमे र दक्षिण कोरियाली पप संगीत र फिल्मको क्रेज बढ्दो छ । पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाडौँमा ओताकु जात्रा आयोजना गरिएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू आफ्नो मन पर्ने एनमे क्यारेक्टर को ड्रेस लगाएर आएका थिए ।


तस्बिरहरु हेर्नुहोस्





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।