बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : २२ तस्बिरमा हेरौं

शनिबार, ०१ असोज २०७९, १४ : ३३
शनिबार, ०१ असोज २०७९

प्रतिनिधिसभा बैठक अहिले जारी छ । २०७४ मा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक आज बसेको हो । बैठकलाई शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ।  हेरौं यो कार्यकालको अन्तिम संसद बैठकका तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप