यस्ता छन् चोलेन्द्र शमशेरलाई सोधिएका ४३ प्रश्न र उत्तर
महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग विभिन्न मितिमा ६ दिन बयान लिएको छ । सो क्रममा उनलाई लागेको आरोप सम्बन्धमा मुख्य ४३ प्रश्न र थप पूरक प्रश्न गरिएको थियो ।
बयानको अन्तिम दिन शनिवार उनले यसअघि गरेको बयानको लिखतमा हस्ताक्षर गरेका छन् भने उनलाई थप पूरक प्रश्न गरेर बयानको अन्त्य गरिँदै छ । गत फागुन १ गते सर्वोच्चका प्रधानन्यायाधीश राणामाथि सत्ता गठबन्धनका सांसदहरु मिलेर महाभियोग दर्ता गरेका थिए । गत फागुन २२ गते प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । सो समितिले गत भदौ १५ गतेदेखि महाभियोग आरोपका सम्बन्धमा राणासँग बयान लिन थालेको थियो ।
बयानका क्रममा राणाले आफू निर्दोष रहेको जिकिरमात्र गरेका छैनन्, सर्वोच्चका अन्य बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, नेपाल बार एशोसियसनका पूर्व पदाधिकारीका साथै राजनीतिक दलका नेताहरूमाथि पनि विभिन्न आरोप लगाएका छन् ।
हेर्नुहोस् बयानको पूर्णपाठ :





































































































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण