सञ्चय कोषको प्रशासक पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिँदै (सूचनासहित)
शनिबार, ०१ असोज २०७९, ०६ : २५
कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कोषले शनिबार एक सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकले असोज २१ गते भित्र कार्यालय समयमा सिंहदरबारमा रहेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनेको हो ।
आवेदन दिनेसँग कर्मचारी सञ्चय कोष ऐन,२०१९ को दफा ६ क बमोजिम योग्यता तथा अनुभव भएको तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ । हेर्नुहोस् सूचना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको दौडधुप किन ?
-
गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत
-
दुम्कीबासमा पुल भाँचिँदा यातायात अवरुद्ध
-
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल
-
यो अप्राकृतिक सरकार भएकाले अब चल्न सक्दैन : प्रचण्ड