समाचार

पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

person explore access_timeभदौ ३१, २०७९ chat_bubble_outline0

महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत भारत र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १-० गोलको अग्रता लिएको छ ।


नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । नेपालको टिममा आज नियमित फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।