अतिक्रमणमा परेको टुकुचा आसपासका दृश्य नियाल्दा....
शुक्रबार, ३१ भदौ २०७९, १६ : १३
काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित क्षेत्र खाली गराउने तथा मापदण्ड विपरीतका संरचना भत्काउने कामले तीव्रता पाएको छ । सोही क्रममा टुकुचा खोला अतिक्रमण गरी हात्तीसार तथा कमलादी क्षेत्रमा बनाइएका संरचनाहरु यतिबेला काठमाडौं महानगरको निशानामा परेका छन् ।
बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल परिसरमा काठमाडौं महानगरपालिकाले वर्षौंदेखि भूमिगत बनाइएको टुकुचा खोला पत्ता लगाएको छ । सो क्षेत्रमा पाँच सय मिटरभन्दा बढी लम्बाइमा टुकुचा खोलालाई भूमिगत बनाएर खोलामाथि भौतिक संरचना निर्माण गरिएको पाइएको छ ।


यस्तै हलका मालिक अशोक राणाले हलभित्रको खोलाको संरचनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । शुक्रबार टुकुचा खोला अतिक्रमणमा परेको क्षेत्र आसपासका दृश्यलाई रातोपाटीले क्यामेरामा कैद गरेको छ ।
हेर्नुहोस् तस्बिरहरु–


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण