बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बबरमहलमा लोसपाको कार्यकारिणी समितिको बैठक

शुक्रबार, ३१ भदौ २०७९, १४ : १७
शुक्रबार, ३१ भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपा कार्यालयमा बसेको बैठकमा अगामी निर्वाचनमा केन्द्रीत भएर छलफल भइरहेको कार्यकारिणी अकवाल अहमदले बताए । सातवटै प्रदेशबाट सिफारिस भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारका विषयमा विशेष छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको सूचीको विषय पनि आजको बैठकले टुगों लगाउने बताइएको छ । अगामी चुनावमा विभिन्न दलसँग भइरहेका गठबन्धनको विषयमा पनि छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप