डिशहोममा १ वर्षको रिचार्ज गर्दा भट्टराईले जिते नगद एक लाख
शुक्रबार, ३१ भदौ २०७९, १२ : ३९
डिशहोममा एक १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा भीमसेन थापा गाउँपालिका ५ का निवासी भिम बहादुर भट्टराईले रु एक लाख जितेका छन् । भैरवी इन्टरप्रईजेजको डिलर अन्तर्गत रहेको आरुघाट धादिङका सह—बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर दाई धर्मेन्द श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी नदीहरूमा बाढी, नारायणी र बागमती नदी तटीय क्षेत्रमा उच्च जोखिम
-
आज विश्व रेबिजविरुद्धको दिवस : नेपालमा वार्षिक करिब ७० हजार कुकुरले टोकेका बिरामी
-
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा
-
नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
-
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
-
अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु