शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण मुद्दामा अभिनेत्री नोरा फतेहीसँग सोधपुछ

बिहीबार, ३० भदौ २०७९, २१ : २१
बिहीबार, ३० भदौ २०७९

अभिनेत्री नोरा फतेहीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा (ईओडब्ल्यू) ले सोधपुछ गरेको छ । नोरा आज बिहान करिब ११ बजे ईओडब्ल्यूको कार्यालय पुगेकी थिइन् ।

सुकेश चन्द्रशेखर सम्पत्ति शुद्धीकरण मुद्दामा नोरासँग सोधपुछ भइरहेको छ । यस मामिलामा नोरासँग पहिले नै सोधपुछ भइसकेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई बुधबार सोही मुद्दामा सोधपुछ गरिएको थियो । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप