भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक

person explore access_timeभदौ ३०, २०७९ chat_bubble_outline0

गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो...’ बोलको गीत सार्वजनिक भएको छ ।  भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’  बजारमा ल्याएका हुन् । 


गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् । 



यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।