भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक
बिहीबार, ३० भदौ २०७९, २० : ०७
गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो...’ बोलको गीत सार्वजनिक भएको छ । भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’ बजारमा ल्याएका हुन् ।
गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् ।
यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा