सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि माओवादीबाट सिफारिस

बिहीबार, ३० भदौ २०७९, १८ : ५४
बिहीबार, ३० भदौ २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट सिफारिस भएकी छन्। माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी अखिलकी अध्यक्ष सिंह सुर्खेत क्षेत्र नं २ खबाट सिफारिस भएकी हुन्।

कर्णालीका २४ प्रदेशसभा मध्ये माओवादी केन्द्र सिफारिस एक्लो महिला भएको सिंहले बताएकी छन्। माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्ड समेत बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप