थप १२६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, ३० भदौ २०७९, १७ : १७
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनामा गरिएको नुमना परीक्षणमध्ये १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा १३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २ हजार १२९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण