स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने
बिहीबार, ३० भदौ २०७९, १० : ४४
स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायावी’को पोस्टरमा दीपिकासँग पलको प्रेम र पीडा
-
दुम्कीवासमा तुरुन्त यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन
-
अमेरिकाको डढेलोमा मर्नेको संख्या १० पुग्यो
-
विपक्षी दलहरूको दौडधुप किन ?
-
गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत
-
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक गोइत पुरस्कृत